Monday, December 30, 2013


को–को परे काँग्रेसको समानुपातिक सूचीमा ? (नामावलीसहित)

गगन थापासहित पन्ध्र केन्द्रीय सदस्यको नोट अफ डिसेन्ट

73
 
1
 
0
 
Nepali-Congress-Flag1315101735काठमाण्डु, १५ पुस – नेपाली काँग्रेसले समानुपातिक सभासदहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस संसदीय बोर्डको बैठकले टुंगो लगाएको नामावली केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि निर्वाचन आयोगमा बुझाइएको हो ।
सूचीमा कोषध्यक्ष चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, मिनेन्द्रप्रसाद रिजाल, प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला लगायतका नेताहरु परेका छन् ।
चार केन्द्रीय सदस्य परेनन्
केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, बाबुराम राना, मीना सुब्बा र राजनकुमार पन्तको नाम भने सूचीमा नपरेको जनाईएको छ ।
गगन थापासहित पन्ध्र केन्द्रीय सदस्यको नोट अफ डिसेन्ट
पार्टीले तयार पारेको समानुपातिकको नामावली प्रति असहमती जनाउदै नेपाली काँग्रेसका १५ जना केन्द्रीय सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । गगन थापा ,  आमोदप्रसाद उपाध्य,  चन्द्र भण्डारी, दिप कुमार उपाध्य र अर्जुन जोशी लगायतले नोट अफ डिसेन्ट लेखेका हुन् ।
काँग्रेसका समानुपातिक सभासदहरुको अन्तिम नामावली
चित्रलेखा यादव
गोपालमान श्रेष्ठ
कुलबहादुर गुरुङ
लीला कोइराला
दिलबहादुर घर्ती
नरेन्द्रबिक्रम नेम्वाङ
प्रदीप गिरी
ज्ञानेन्द्रबहादुर कार्की
मिनेन्द्रप्रसाद रिजाल
प्रकाशशरण महत
मानबहादुर विश्वकर्मा
सुजाता कोइराला
मनमोहन भट्टराई
महालक्ष्मी उपाध्याय ‘डिना’
आनन्दप्रसाद ढुंगाना
सूर्यमान गुरुङ
कमला पन्त
अम्बिका बस्नेत
धनराज गुरुङ
महेन्द्र यादव
रत्ना शेरचन
मिनबहादुर विश्वकर्मा
बद्रीप्रसाद पाण्डे
जीवन परियार
ईश्वरी न्यौपाने
सीता गुरुङ
कविताकुमारी सरदार
मिनाक्षी झा
सुजाता परियार
कुमारी लक्ष्मी राई
चिनकाजी श्रेष्ठ
रामचन्द्र पोखरेल
अशोक कोइराला
गणेशप्रसाद विमली
जगदीश्वरनरसिंह केसी
तारणिदत्त चटौत
भरतबहादुर खड्का
ध्रुव वाग्ले
बलदेव बोहोरा
सरिता प्रसाईं
रीता शाही
मधु शाही ठकुरी
अनिता देवकोटा
मिठु मल्ल
चन्द्रादेवी जोशी
आरजु राणा देउवा
दीपशिखा शर्मा ढकाल
शिला शर्मा (खड्का)
मुक्ताकुमारी यादव
संगीता मण्डल (धानुक)
कौशर शाह
रश्मि ठाकुर
सरवत आरा खातुन हलुवाईनी
प्रमिलादेवी दास
उषा गुरुङ
राज्यलक्ष्मी श्रेष्ठ
सरस्वती वजिमय
पुष्पलता लामा
विन्दादेवी आले (राना)
अन्जना ताम्ली
सुवर्ण ज्वारचन
अन्जनी श्रेष्ठ
महेन्द्रकुमारी लिम्बू
ओमदेवी मल्ल जोशी
कल्पना सोप
आशा बिक
विष्णुमाया परियार
सावित्रीदेवी चौधरी
भोटनीदेवी खवास
लक्ष्मीदेवी भण्डारी
मोहनकुमार राई
दिलमान पाख्रीन
अमरसिंह पुन
झुलबहादुर आले
मनोहरनारायण श्रेष्ठ
लालबहादुर घले
खड्गबहादुर बस्याल
रन्जीत कर्ण
अमियकुमार यादव
लालवावु सिंह भुईंहार
बादशाह कुर्मी
अब्दुल हमिद सिद्धिकी
अमृतलाल राजवंशी
शान्तिदेवी चौधरी
वुद्धिसागर चौधरी
हरेशप्रसाद महतो
मुख्तर अहमद
डिल्लीबहादुर चौधरी
प्यारेलाल राना
मैकुलाल वाल्मिकी
नरभान कामी
One Comment on “को–को परे काँग्रेसको समानुपातिक सूचीमा ? (नामावलीसहित)”
  • Surendra Ghimire wrote on 30 December, 2013, 12:00
    शिक्षक मित्र खगेन्द्र खबस कि माता भोटनीदेवी खवास लाई बिशेष बधाई तथा शुभकामना

यसमा तपाईको प्रतिक्रिया

- See more at: http://kathmandutoday.com/2013/12/25260.html#sthash.Mzi1rz1p.dpuf


यी हुन् एमाओवादीका ५४ समानुपातिक सभासद्

२७ महिला र २७ पुरुष, सबै नयाँ अनुहार

1220
 
0
 
0
 
maoist flagकाठमाण्डु, १५ पुस – एकीकृत नेकपा माओवादीले पनि समानुपातिक सभासदहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
नेता पोष्टबहादुर बोगटी, वर्षमान पुन अनन्त र हितराज पाण्डेले साँझ निर्वाचन आयोगमा पुगेर नामावली बुझाएका हुन् । एमाओवादीले अधिकांश नयाँ अनुहारहरुलाई प्राथमिकता दिएको छ ।
प्रत्यक्षतर्फ २६ सिट जितेको एमाओवादीले समानुपातिकमा ५४ सिट पाएको छ ।
चुनावमा धाँधली भएको भन्दै सूची नबुझाउने बताएको एमाओवादीले दलहरुबीच चार बुँदे सहमति भएपछि सूची बुझाएको हो । सभासदको नामावलीप्रति नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले भने अशन्तुष्टि जनाएका छन् ।
एमाओवादीबाट २७ महिला र २७ पुरुषको नाम बुझाइएको छ । नाम बुझाउँदा कोटाअनुसार केही नमिलेकाले पुनः सच्याइने उनले बताए । सोही कारण एमाओवादीले नामावली सार्वजनिक नगरेको बुझिएको छ । आयोगले तीन दिनसम्म सच्याउन समय दिनेछ ।
यी हुन् एमाओवादीका ५४ समानुपातिक सभासद्
1. वेद माया भण्डारी(शाक्य)
2. सुरेन्द्र कुमार कार्की
3. भेष कुमारी राउत(भट्टराई)
4. अनिता कुमारी परियार
5. रविन्द्र प्रताप शाह
6. मोहम्म्द जाकिर हुसैन
7. मोहन टुडु
8. अमन लाल मोदी
9. ओङदी शेर्पा
10. श्री प्रसाद जवेगु
11. सुर्य प्रकाश वाला राई
12. सन्त कुमार दरै
13. जुठ बहादुर टुहुरे खड्गी
14. योगेन्द्र तामाङ घिसिङ
15. राधिका तामाङ
16. कमला दोङ
17. कृष्ण धिताल
18. आशा कोइराला
19. भक्ती प्रसाद पाण्डे
20. लाल बहादुर गुरुङ
21. तेज कुमारी पौडेल
22. दलजित वि.के.श्रीपाली
23. सिर्जना तरामु खत्री
24. केशरी घर्ति मगर
25. रेखा शर्मा
26. गोमा कु‌वर
27. ललिता कुमारी रेग्मी
28. जानकी कुमारी साउद रावल
29. कर्ण बहादुर वि.क.
30. दिलमाया धामी
31. फुलझरी देवी
32. हरिलाल ज्ञवाली
33. दुर्गा खुना
34. गोपाल गिरी
35. धन पहरी
36. अजय शंकर नायक
37. लालेन्द्र कुमार मण्डल
38. प्रतिक्षा तिवारी
39. मुखिया राम सिंह यादब
40. निशा कुमारी साह
41. धनिराम पौडेल
42. शम्भु पासवान हजारी
43. डोर प्रसाद उपाध्याय
44. राम नारायण विडारी
45. सुरेन्द्र प्रसाद जयसवाल
46. उषा किरण असारसादरी
47. दुलारी हरिजन
48. सोनिया यादव
49. धन माया बिश्वकर्मा(खनाल)
50. सीता नेपाली
51. तुलसा राना
52. अन्जना चौधरी
53. रुपा महर्जन [श्रेष्ठ]
54. पुनाराम थापा
- See more at: http://kathmandutoday.com/2013/12/25317.html#sthash.H1g4Hebz.dpuf(सबैको%20नामावली)