Saturday, October 19, 2013

निर्वाचनमा पहिचान पक्षधर र विपक्षीको प्रतिस्प्रधा : अशोक राई

२०७० कार्तिक २ गते १२:३५ मा प्रकाशित
 90  0 
  0
रविन भट्टराई
२ कात्तिक, ताप्लेजुङ । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अबको निर्वाचनमा पहिचान पक्षधर र पहिचान विरोधिका विचमा ससक्त प्रतिस्प्रधा हुने बताउनुभएको छ ।
चुनावि आमसभालाई सम्बोधन गर्न ताप्लेजुङ आउनुभएका अध्यक्ष राईले आज विहान सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मि सँगको कुराकानिमा आफुहरु पहिचान पक्षधर भएको र अन्य दलहरु पहिचान सहितको संघियताको विरोधि भएकाले अबको चुनाबमा पहिचान विरोधि र पक्षधर विच प्रतिस्प्रधा हुने बताउनुभएको हो ।
Ashok-raiउहाँले नेकपा माओवादि सहित ३३ दलिय मोर्चा चुनाबको बहिस्कारमा रहेकाले मंसिर ४ को निर्वाचन विसम परिस्थितिमा हुन गईरहेकोले चुनौति पुर्ण रहेकोसमेत बताउनुभयो । सरकार र सरकार चलाउने दलका कारण ३३ दलीय मोर्चा निर्वाचनमा नआएको आरोप लगाउँदै उनीहरुले सकारात्मक भूमिका नखेलेको कारण सबै दल चुनाबमा सहभागी नभएको राईको भनाई छ ।
अध्यक्ष राईले संविधानसभा निर्वाचन मार्फत आˆनो पार्टी सबैभन्दा ठूलो पार्टी हुने दाबी गर्दै स्थापना भएको छोटो समयमा पाटिमा उत्साहजनक सहभागिता भएको कारण जित सुनिस्चित भएको बताउनुभयो । अधिकांश जनता पहिचान सहितको संघीयताको पक्षमा भएकाले प्रत्यक्ष र समानुपातिकतर्फबाट खसेको मतको आधारमा आˆनो पार्टी ठूलो पार्टी हुने उहाँको दाबी रहेको छ ।
आˆनो पार्टीको घोषणापत्र कार्तिक ७ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताउँदै राईले समावेशी राष्ट्रपति प्रणाली र १४ प्रदेशको संघीय संरचनासहितको चुनावी घोषणा पत्र तयार पारेको खुलासा गर्नुभयो ।
“निर्वाचनमा पहिचान पक्षधर र विपक्षीको प्रतिस्प्रधा : अशोक राई” मा प्राप्त ६ प्रतिकृयाहरू
  • Krishna लेख्नुहुन्छ    |   २०७० कार्तिक २ गते १३:२०
    Chunab ma har6u vaner uthna darayeesh, Ghanta ko kura gareko Rai
    Like or Dislike: Thumb up8 Thumb down 7
  • narayan poudel लेख्नुहुन्छ    |   २०७० कार्तिक २ गते १३:३३
    १४ मात्रै किन नि १४० बनाउनु पर्ने.. नत्र त सबै जात र धर्म लाई भाग नपुग्ने होला नि,तिमीलाई भाग चाहिए पछी अरुलाई नि त चाहिन्छ होला नि,……… यस्ता निक्रिस्ट जातिय द्वन्द चर्काउने लाई यस्पटक को चुनाव मा धुलो चटाउनु पर्छ।
    Like or Dislike: Thumb up12 Thumb down 10
  • Sonnam Tamang लेख्नुहुन्छ    |   २०७० कार्तिक २ गते १३:३६
    निर्वाचनमा पहिचान पक्षधर 80% र विपक्षीको प्रतिस्प्रधा 15%
    Like or Dislike: Thumb up9 Thumb down 8
  • कुलापारी जेठो लेख्नुहुन्छ    |   २०७० कार्तिक २ गते १३:४१
    ठुलो पार्टी हुन्छ भनेर के फुर्ती लाउँछस् हुतिहारा हिम्मत भएदेखि। प्रतक्ष बाट चुनाव लड्ने थिइस्।
    Like or Dislike: Thumb up7 Thumb down 8
  • shankar लेख्नुहुन्छ    |   २०७० कार्तिक २ गते १४:०९
    घण्टा जस्ता कुरा गर
    घण्टा जस्तो मान्छे,
    खाते हरु चुनाब देखि डराउने ,जनता देखि डराउने अनि के को भुक्ने गर्छस कुकुर जस्तै ,
    Like or Dislike: Thumb up6 Thumb down 8
  • yogendra prasad shah. लेख्नुहुन्छ    |   २०७० कार्तिक २ गते १५:२०
    samawesi rastapati prastawa thik chh.
    Like or Dislike: Thumb up1 Thumb down 1

यसमा तपाइको मत




- See more at: http://www.onlinekhabar.com/2013/10/128781/#sthash.UnuORUId.dpuf

No comments:

Post a Comment